सूचना नेपाल
३ असोज २०८१, बिहिवार

समाचार

९ जेष्ठ २०७६

सामुहिक बलात्कारमा संलग्न तीन जना पक्राउ

बेनी : बेनी नगरपालिका–४ डाँडाखेतमा १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारमा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। बेनी नगरपालिका– ५ का २६ वर्षीय कृष्ण बिक, २१ वर्षीय विकास किसान र १९ वर्षीय प्रेम किसानलाई बिहीबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन आयोजना…

पाँचथर हत्याकाण्डमा अनेक अड्कल

फिदिम : पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको कारुणिक नरसंहार रहस्यमय बनेको छ। प्रहरीले नौ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त बुधबार साँझसम्म पहिचान गर्न सकेको छैन। न त कुनै शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको छ। हत्यामा संलग्न भनिएका मानबहादुर…

पर्सा र बारामा फेरि हावाहुरी, एक किशोरीको मृत्यु

वीरगन्ज : बुधबार बेलुका आएको हावाहुरीले पर्सा र बारामा एक किशोरीको मृत्यु भएको छ । हुरीले पर्साको पकाहामैनपुर गाँउपालिका १ धोरे गाँउका दिनेश सहनीकी छोरी १५ वर्षीया श्रुती सहनीको मृत्यु भएको हो। उनकी दिदी रानी सहनी घाइते भएकी छन्।  बुधबार साँझ…

जलेर एकैघरका तीनको मृत्यु

बैतडी । बैतडीमा बुधबार राति आगलागी हुँदा एकैघरका तीन जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक…

विज्ञापनलाई पारदर्शी बनाइन्छः बाँस्कोटा

काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनको बैठकसमक्ष प्रस्तुत गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा…

विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर

काठमाडौँ, ९ जेठ । काठमाडौँको वातावरण प्रदूषण सुधार गर्न काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ । कामपाले बुधबार यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तनमा फोहरमैलाले पारेको प्रभाव’ विषय गोष्ठीमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सवारी साधनबाट आउने धुवाँ कम…

२६ वर्षपछि पाँचथरमा ठुलो नरसंहार, यस्तो थियो पहिलो नरसंहार

पाँचथर, ८ जेठ । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो । साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने…

विश्वमै दुर्लभ गिद्धले चल्ला कोरल्यो

जाजरकोट, ९ जेठ। विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ । यहाँको नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जङ्गलको सल्ली रूखमा लगाएको गुँडमा चल्ला कोरलेको हो । त्यस्तै विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको सेतो गिद्धले बारेकोट गाउँपालिका–९…

प्रेस स्वतन्त्रता जोगाउन देउवा जेल जान तयार

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता कुण्ठित पार्ने कुनै पनि कानून आफ्नो पार्टीलाई मान्य नहुने बताएका छन् ।काङ्ग्रेस केन्द्रीय कार्यालयले आईतबार आयोजित पत्रकार सम्मेलनमा देउवाले सरकारले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मनसायले विधेयक अघि बढाएको आरोप लगाउँदै त्यस्ता…

बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ: ‘प्रचण्ड’

काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताएका छन् । छब्बीसौँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा…

ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !