सूचना नेपाल
२३ भाद्र २०८१, आइतवार

समाचार

१० पुष २०७६

फेवाताल जोगाउन साढे ३४ करोड खर्चेर ‘सिल्टेसन ड्याम’ बनाइँदै

फेवाताल जोगाउन गण्डकी प्रदेश र पोखरा महानगरले आधा/आधा लगानीमा ५ वटा थिग्राउने पोखरी अर्थात् सिल्टेसन ड्याम बनाउने भएका छन्। फेवातालमा बगेर आउने ढल, ढुङ्गा, माटो, बालुवाले वर्षेनी ताल पुरिँदै गएपछि जोगाउन यस्तो पहल थालिएको हो। फेवातालमा जाने ढल, ढुङ्गा, माटोलाई…

जेठसम्ममा पिच होला चाबहिल-जोरपाटी-साँखु सडक ?

काठमाडौं । बर्षौंदेखि विजोक अवस्थामा रहेको चाबहिल–जोरपाटी–साँखु सडकको काम जेठसम्ममा सक्नेगरी सरकारले नयाँ लक्ष्य निर्धारण गरेको छ । तर, विगतको काम गराइ हेर्ने हो भने जेठसम्ममा काम सकिने कुरा अपत्यारिलो लाग्छ । सडक विभागले सडकको अनुगमन गरी फिल्डमा रहेका समस्याबारे…

९ पुष २०७६

कालापानीबारे संघीय संसद्का दुवै सदनमा दर्ता भयो संकल्प प्रस्ताव, यस्ता छन् ४ बुँदा

सीमा समस्या समाधानका सम्बन्धमा गरिएको पहललाई तत्काल निष्कर्षमा पुर्‍याउन माग गर्दै संघीय संसद्का दुवै सदन प्रनितिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै संकल्प प्रस्ताव दर्ता भएको छ । तल्लो सदन प्रतिनिधि सभामा प्रमुख सत्तारुढ दलन नेकपा एक्लै र माथिल्लो सदन राष्ट्रिय…

१०० मा फोन गरेर बालिकाले प्रहरीसँग मेरो जबरजस्ती बिहे हुन लागेको छ भनेपछि…

आमा कहिले बित्नुभयो रञ्जना राना (नाम परिवर्तन) लाई थाहा छैन। होस् पनि कसरी? उनको आमाले धर्ती छाड्दा उनी ३ वर्षकी थिइन् रे। अहिले १४ वर्ष पुगिन्। आमा बितेपछि बुवाले अर्को विवाह गरे। अहिले बुवा, कान्छी आमा र उनका छोराछोरी लिएर…

४ पुष २०७६

नागार्जुनमा अपार्टमेन्ट, वाग्मतीमा सुकुम्बासी !

जनप्रतिनिधि भन्छन्– सुकुम्बासीलाई बस्न दिँदैनौं ४ पुस, काठमाडौं । ‘नेपाली समाजमा आहान छ, घरभरि कपडा, वीरे नाङ्गै !’ काठमाडौं उपत्यकाका सुकुम्बासीको हालत पनि ठ्याक्कै यही आहानजस्तै छ । काठमाडौंको साविक इचंगुनारायण गाविस (हाल नागार्जुन नगरपालिका) मा गरीब तथा सुकुम्बासीका लागि…

२२ मङ्सिर २०७६

‘तीन पटक सिलाएको जुत्ताले साग खेलेँ’

टार्गेट पूरा गर्न सकिनँ, काश्यमा सीमित भएँ २२ मंसिर, पोखरा । एक जना गुरुले ११औं दक्षिण एसियाली खेलकुद (साग)का लागि जुत्ता किनेका रहेछन्, तर प्रयोग भएन । लामो समय कुनै कुनामा थन्केर बस्यो । करिब एक वर्ष पहिले उनै गुरुले…

२६ भाद्र २०७६

मलेसिया रोजगारको गाँठो फुक्यो, स्वास्थ्य संस्थाको निरीक्षण गर्न मलेसियाली टोली नोभेम्बरमा आउने सहमति

काठमाडौँ — नेपाल सरकारद्वारा सूचीकृत एकसय २२ मध्ये ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्न आगामी नोभेम्बरको पहिलो साता टोली पठाउन मलेसिया सरकार सहमत भएको छ । यसअघि बायोमेडिकल प्रणालीमा समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाहरुको भने निरीक्षण हुने छैन । दुई…

२२ भाद्र २०७६

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् । उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ अपराह्न पौने चार बजे…

दसैंको टीका साइत बिहान १०:३५ बजे

यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ। पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो। घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर…

३० साउन २०७६

शालिकराम पुडासैनी मृत्यु प्रकरण: रबि लामिछानेलाई सोधपुछमा बोलाइयो, सोधपुछमा नगए गिरफ्तारीको सम्भावना

शालिकराम पुडासैनी मृत्युका सम्बन्धमा टेलिभिजन पत्रकार रबि लामिछानेलाई प्रहरीले सोधपुछको लागि बोलाएको छ। पत्रकार लामिछानेले प्रहरी सोधपुछमा असहयोग गरेमा निजलाई गिरफ्तारी गर्ने सम्भावना रहेको घटनासंग जानकार श्रोतले बताएको छ। यस अघि जिप्रका, चितवनका प्रमुख एसपी दानबहादुर मल्लले प्रहरीले कारबाही अघि…

ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !