सूचना नेपाल
२ कार्तिक २०८१, शुक्रवार

समाचार

३ साउन २०७६

वायु सेवा निगम डुबाउने खेलमा अध्यक्ष खरेल, जापानी आकाशमा पनि कालोसूचीमा पर्ने खतरा !

काठमाडौं – ओसाका उडानको अनुमति पाएको लामो समय बितिसक्दा पनि उडान शुरू गर्न नसकेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) जापानमा पनि कालो सूचीमा पर्ने खतरा बढेको छ । युरोपेली आकाशमा केही वर्षयता कालो सूचीमा रहेको नेपालको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी…

२९ असार २०७६

कोसी ब्यारेजमा भारतको झेल

२९ असार, विराटनगर । हरेक वर्ष मनसुन सक्रिय भएपछि नेपालीको ध्यान सप्तकोशीको ब्यारेजमा केन्द्रित हुन्छ । २०६५ भदौ २ गते यही ब्यारेजको पूर्वी तटबन्ध भत्किँदा पश्चिम सुनसरीको कुशाहा क्षेत्रमा जनधनको ठूलो क्षति भएको थियो । त्यो बेला कोशीमा पानीको वहाव…

मलेसियाविरुद्धको टी-२० सिरिज नेपालद्वारा ‘क्लिन स्विप’, दोस्रो खेलमा ६ रनले विजयी

मलेसियाविरुद्धको २ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपालले ‘क्लिन स्विप’ गरेको छ। आइतबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ रनले हराएर दुवै खेल जितेको हो।  नेपालले टी-२० सिरिज क्लिन स्विप गरेको यो  पहिलो पटक हो। ६ महिनाअघि युएईविरुद्धको…

वर्षा घट्दो क्रममा, कस्तो हुनेछ आजको मौसम ?

असार २९, २०७६ काठमाडौँ– मध्य र पूर्वी नेपालको तराई भूभाग तथा पश्चिमी नेपालको पहाडी भूभाग नजिकको मध्य र पूर्वको न्यून चापीय क्षेत्र कमजोर अवस्थामा रहेकाले वर्षा घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  उक्त प्रणालीका कारण…

UPDATE : बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ वेपत्ता

२९ असार, काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ । ३५ जना वेपत्ता छन् । प्रहरीका अनुसार सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ । प्रदेश ३ मा १२ जनाको…

बाँध फुट्न थालेपछि मात्र भारतले ढोका खोल्यो

२८ असार, रौतहट । भारतले समयमै बाँधका ढोकाहरु नखोल्दा रौतहट पूर्णरुपमा डुबानमा परेको छ । लालबकैया र बाग्मती नदीमा आएको बाढीले सदरमुकाम गौरसहित अधिकांश भाग डुबाएको छ । गौरमा शुक्रबार राति नै बाढी पसेको थियो । सदरमुकामका मुख्य सडकमा एक…

२७ असार २०७६

वर्षाले १३ ठाउँमा राजमार्ग अबरुद्ध (सूची)

२७ असार, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रका राजमार्ग अबरुद्ध बनेका छन् । सडकमा पहिरो खसेका कारण राजमार्ग अबरुद्ध बनेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार काभ्रेमा बीपी राजमार्गमा सवारी चल्न सकेका छैनन् भने…

कलंकीको प्रहरी चौकी र मालपोत पानीले डुबायो

२७ असार, काठमाडौं । बल्खु खोलाको पानी बस्तीमा बसेको छ । लगातारको वर्षाका कारण नदीहरुमा पानीको सतह बढेको थियो । पानीका कारण कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुवानमा परेको छ । कलंकीको खसीबजार, मैत्री नगर क्षेत्रका…

सप्तकोशी नदीमा खतराको संकेत रातो बत्ति बालियो

सुनसरी । निरन्तर वर्षाको कारण सप्तकोशी नदीको बाहाव यो वर्षकै उच्च भएको छ । आज विहान ८ बजे १ लाख ७० हजार ६ सय ४५ क्युसेक प्रतिसेकेण्ड पानीको बाहाव मापन गरिएको कोशी व्यारेज कन्ट्रोलरुमले जनाएको छ । पानीको बाहाव बिहिबार…

बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु, आइतबारसम्म लगातार पानी पर्ने

बीपी र मध्यपहाडी राजमार्ग अवरूद्ध, अधिकांश विमानस्थल बन्द बिहीबार साँझदेखि अवरिल रूपमा परेको पानीले  बाढी पहिरो आउँदा शुक्रबार साँझसम्म १७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार देशका बीस जिल्लामा बाढी र पहिरोले नागरिक प्रभावित भएका छन्। बाढी पहिरोमा…

ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !