सूचना नेपाल
३१ भाद्र २०८१, सोमवार

समाचार

२७ असार २०७६

त्रिभुवन विमानस्थलमा यति एयरको जहाज चिप्लियो, दुई यात्रु घाइते, उडान-अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा  यति एयरको जहाज धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ। नेपालगञ्जबाट आएको  यतिको एटीआर  जहाज अवतरणको क्रममा शुक्रबार बिहान धावनमार्गबाट चिप्लिएको हो।  जहाजभित्र चालक दलका सदस्यसहित ७० जना थिए। विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजका दुई यात्रु…

भारतीय दूतावासको पत्र : ‘प्रशासनिक’ मात्रै वा ‘कूटनीतिक हस्तक्षेप’ ?

काठमाडौं । विषादी प्रकरणमा भारतीय दूतावासबाट मन्त्रालयहरुमा आएको पत्रबारे आफूलाई गुमराहमा पारिएको गुनासो गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरिसकेका छन् । अब यसबारे छानविन गरिने प्रधानमन्त्रीले बताएका छन् । तर, दूतावासको पत्रबारे आफूलाई अनविज्ञ राखिएको बताए पनि यो पत्र प्रशासनिकरुपमा कार्यकारी…

२६ असार २०७६

किन ढिलो हुदैछ द्रुतमार्गको निर्माण गति ?

 लक्ष्य अनुसार काम हुने हो भने काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को काम अहिलेसम्म आधाभन्दा बढी सकिनुपर्ने हो । तर, अहिलेसम्म मुस्किलले एक चौथाई सकिएको छ । यो आयोजनामा ४८ महिनाको समयसीमा पाएको सेनाले २५ महिना गुजारिसक्यो । अब २३ महिनामा काठमाडौंबाट…

२५ असार २०७६

भोजपुर भिडन्त : विप्लव समूहले प्रहरी जवानलाई ‘लखेटेर’ गोली हानेको थियो

२५ असार, काठमाडौं । भोजपुरमा मारिएका प्रहरी जवान सन्जिव राईलाई विप्लव समूहका कार्यकर्ताले लेखेटेर होटलभित्र पुर्‍याएपछि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरी जवान राई सादा पोशाकमा बुधबार विहान हटिया क्षेत्रमा पुगेका थिए । त्यही क्रममा उनी विप्लवका ओखलढुंगा इन्चार्ज…

२४ असार २०७६

हामीलाई विषादी नजाँच्न दबाब दिने भारत नेपाली अदुवा जाँच्न किन बैंग्लोर पठाउँछ?

तीन साताअघि सरकारले भारतबाट आउने तरकारीमा विषादीको मात्रा कति छ भनेर जाँचेको विषय राष्ट्रियतासँग जोडिएको छ। भारतीय दबाबसामु झुकेर सरकार नागरिकको भान्छामा विषादीयुक्त तरकारी पुर्‍याउन बाध्य भएको भन्दै विरोध भइरहेको छ। नागरिक स्वास्थ्यलाई हानी हुने खाद्यान्न तथा कृषिजन्य पदार्थको ढुवानी…

समुन्द्रसम्म नेपालको इन्टरनेट केबुल बिछ्याउन अध्ययन थालिँदै

२४ असार, काठमाडौ । नेपालले समुन्द्रसम्म आफ्नै इन्टरनेट पहुँच विस्तार गर्न योजना बनाएको लामो समय बित्यो । अब बल्ल नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि अध्ययन थाल्न लागेको छ । आफ्नो देशभित्रको इन्टरनेटलाई आफ्नै सूचनाको अन्तर्राष्ट्रिय महामार्गबाट ल्याउने योजना अनुसार प्राधिकरणले…

देउवाले हप्काए पौडेललाई : ‘महाधिवेशन केपी ओलीले रेल ल्याएजस्तो हो र ? तयारी चाहिँदैन ?’

असार २४, २०७६ काठमाडौं – असार २२ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकको एजेण्डामा समयमै महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयले प्रवेश पायो । विधानतः कांग्रेसको महाधिवेशन प्रत्येक ४ वर्षमा गर्नुपर्ने हुन्छ । सभापति शेरबहादुर देउवालाई संस्थापन इतरका नेताहरूले समयमै महाधिवेशन गर्न…

बिग मर्जरले सेयर बजारलाई देला त ‘बिग बुस्ट’ ? विश्लेषक भन्छन् : नकारात्मक प्रभाव पर्न…

२४ असार, काठमाडौं । वित्तीय बजारमा ठूला बैंकहरुको मर्जर (बिग मर्जर) को चर्चा चलिरहदा सेयर बजारमा समेत यसको प्रभाव देखिन थालिसकेको छ । नेपालमा बैंंकिङ क्षेत्रले सेयर बजारको ठूलो हिस्सा ओगटेका कारण पनि बैंक मर्जरको चर्चा चल्दा प्रत्यक्ष प्रभाव परेको…

९ असार २०७६

सांसद्को दाबी–फास्ट ट्रयाक समयमै सकिँदैन

काठमाडौं । प्रतिनिधिसभाका सांसद्हरुले तराई मधेस द्रुतमार्ग निर्धारित समयमै पूरा हुनेमा शंका व्यक्त गरेका छन् । व्यवस्थापिका संसद्को विकास समितिले आयोजना गरेको बैठकमा बोल्दै सांसदहरुले आयोजनाबारे चिन्ता व्यक्त गरेका हुन् । सांसद् गणेश पहाडीले डीपीआर निर्माणको काम अहिलेसम्म नसकिएकाले २…

गौतमबुद्ध विमानस्थलमा ठेक्का गरिएको भन्दा पाँच गुणा बढी खर्च

काठमाडौं : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन्दा ५ गुणा बढी खर्च हुने देखिएको छ। विमानस्थल निर्माणभन्दा तीन गुणाबढी रकम जग्गा…

ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !