सूचना नेपाल
३ असोज २०८१, बिहिवार

समाचार

१५ जेष्ठ २०७६

सरकारले ल्यायो १५ खर्ब ३२ अर्बको बजेट

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ…

९ जेष्ठ २०७६

देउवा र शेखरबीच वाक्युद्ध श्रृंखला

७० वर्षको कांग्रेस इतिहासमा कोइरालाले ४९ वर्ष नेतृत्व गरे । १३औँ महाधिवेशनबाट शेरबहादुर देउवा कोइराला परिवारभन्दा बाहिरबाट सभापति चुनिए । देउवाले कोइराला परिवार पक्षकै सभापति उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गरेको तीन वर्ष बितिसकेको छ । १४औं महाधिवेशन नआउँदै फेरि कांग्रेसमा सभापति…

सरकार–विप्लव अनौपचारिक संवादमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग सरकारले अनौपचारिक संवाद अघि बढाएको छ । यसअघि विभिन्न राजनीतिक समूहसँग वार्ता गर्न गठित सोमप्रसाद पाण्डे नेतृत्वको समितिले नै चन्द नेतृत्वको पार्टीसँग अनौपचारिक कुराकानी गरिरहेको वार्ता टोलीका एक सदस्यले बताए ।  ‘सरकारले सुरुमा धरपकड र…

राई भन्छन्–यस्तै पार्टी चाहिन्छ भनेर एमाले छाडेको थिएँ

समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिने तयारीमा हो ?हामी प्रधानमन्त्रीलाई समय नदिई सरकार छाड्दैनौँ । हाम्रा माग पूरा भएनन् भने प्रधानमन्त्रीलाई जानकारी गराएर समय दिन्छौँ । संविधान संशोधनको माग सम्बोधन नभए मात्रै सरकारबाट बाहिरिन्छौँ । संविधान संशोधन हुन्छ भन्ने आधार के छ ?हामी सहभागी…

राजपा–समाजवादी एकता वार्ता अवरुद्ध

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी, नेपालले आ–आफ्ना अडान नछाडेपछि दुई दलबीचको एकता–संवाद अवरुद्ध भएको छ । एकता प्रक्रिया सुरु गर्न समाजवादी पार्टीले तत्काल सरकार छोड्नुपर्ने राजपाको अडान छ । नवगठित समाजवादी पार्टी भने सरकार छाड्ने विषयमा एकतापछि निर्णय गर्न…

यार्सा टिप्न विद्यार्थी र शिक्षक हिँडेपछि डोल्पाका विद्यालय रित्तै

यार्सागुम्बा टिप्ने बेला सुरु भएसँगै डोल्पाका अधिकाशं बिद्यालय बन्द भएका छन् । केही बिद्यालय खुलेपनि पठनपाठन भने हुन सकेको छैन । शिक्षक र विद्यार्थी यार्सागुम्बा टिप्न पाटन जाने तयारीमा जुटेपछि डोल्पाका बिद्यालयहरु रित्तै भएका हुन् ।  विद्यार्थी अभिभावकसँगै यार्सा टिप्न…

निजी विद्यालय तत्काल बन्द हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले तत्काल निजी विद्यालय बन्द गराउने पक्षमा सरकार नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने स्पष्ट पारे । उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था गरेपछि निजी क्षेत्रका विद्यालय आफै बन्द हुने तर्क…

पुनः आन्दोलन गर्ने बौद्धवासीको चेतावनी

निर्माण कम्पनीले गरेको ६ बुँदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ लगाएतले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । टुसालदेखि बौद्ध गेटसम्म कालोपत्र गरेको भए पनि सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नुपर्र्नेमा ठेकेदारले आनाकानी गर्दै टार्न खोजेको बौद्ध व्यापार…

भूमि वर्गीकरण गरी नयाँ व्यवस्था कायम गर्नुपर्छ : पूर्वअर्थमन्त्री पाण्डे

पूर्वअर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले नेपालमा जग्गाको मूल्यमा नियमन नगर्ने हो भने देश औद्योगिकीकरण र विकासको दिशामा अगाडि बढ्न नसक्ने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा नेता पाण्डेले नेपालमा कायम रहेको भूमिव्यवस्थाले कृषि, उद्योग, जलविद्युत् वा ठूला…

विद्युत् प्राधिकरणलाई करोडौँको जग्गा दान

गलकोट नगरपालिका–४ डाँडाखेत निवासी चुडामणि शर्माले नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रलाई रु एक करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । केन्द्रले गलकोट प्रशाखा स्थापनाका लागि जग्गा खोजी गरिरहे पनि तीव्र शहरीकरण भएको गलकोट नगरपालिकामा आवश्यक जग्गा नपाउँदा समस्या…

ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !