युवाबीच ‘नमुना संसद्’
मोरङ — संसदमा सत्ता र प्रतिपक्षबीच खुला प्रश्नोत्तर चलिरहेको थियो । युवा सरकारका ‘प्रधानमन्त्री’ सरोज ढकालले संसदमा उठेका प्रश्नको जवाफ दिँदा सत्तापक्षले टेबल ठटाए । प्रतिपक्षले प्रधानमन्त्रीको जवाफ गम्भीरतापूर्वक सुनिरहेका थिए । संसदमा खुला प्रश्नोत्तर चलिरहँदा सभामुखलाई सम्बोधन गर्दै प्रतिपक्षका सांसदहरूले सम्बन्धित मन्त्रालयका…