प्रदेश ३ को राजधानीमा पार्टीको हस्तक्षेप नस्वीकार्ने नेकपा सांसदहरूको चेतावनी
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सभाहरूले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने पार्टी सचिवालयको निर्णय प्रदेश सभाबाट अस्वीकृत गर्ने चेतावनी दिएका छन्। प्रदेश सभामा दुई तिहाइभन्दा बढी सांसद नेकपाकै भए पनि यसलाई पारित गर्न नसक्ने उनीहरूको जिकिर छ। ‘पार्टीले…