मझौला योजनामा बजेट केन्द्रित हुने
विराटनगर — मुख्यमन्त्री शेरधन राईले यस पटकको बजेट जथाभावी छर्ने किसिमको नल्याइने बताएका छन् । प्रदेश १ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अघिल्लो वर्षको जस्तो बजेट नछर्ने बताएका हुन् । ‘यसपटक बजेट छर्दैनौं,’ उनले भने, ‘मझौला तहका योजना आयोजनामा बढी…