सूचना नेपाल
२३ भाद्र २०८१, आइतवार

खेलकुद

९ जेष्ठ २०७६

१७औँ शताब्दीमा हकी आकारको क्रिकेट ब्याट

आइसिसी क्रिकेट विश्वकप सुरु हुँदै गर्दा क्रिकेटको सुरुआत कहिले र कसरी भयो भन्ने जानकारी आधिकारिक रूपमा पाइन्न । सन् १५९८ मा इटालीका भाषाविद् जोन फ्लोरियोले बनाएको डिक्सनरी ‘अ वल्र्ड अफ वर्डस्’ मा पहिलोपटक ‘क्रिकेट अ विकेट’ शब्द भेटिएको छ ।…

क्यारेबियन प्रिमियर लिगको ‘ड्राफ्ट’ आज, चार नेपाली खेलाडीमध्ये क–कसले पाउलान् अवसर

क्यारेबियन प्रिमियर लिगको ‘ड्राफ्ट’ आज लन्डनमा हुँदैछ । ‘ड्राफ्ट’को सूचीमा सन्दीप लामिछानेसहित चार खेलाडी समावेश छन् । गतसाल लिगमा राम्रो प्रदर्शन गरेका आइपिएल तथा बिगबास लिगको समेत अनुभव संगालेका लामिछाने यसवर्ष पनि दोहोरिन सक्छन् । सूचीमा रहेका रोहित पौडेल, सोमपाल…

सिपिएलमा सन्दीपलाई अहिलेसम्मकै महँगो मूल्य

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रियिमयर लिग (सिपिएल)मा अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भएका छन् । बुधबार राति लन्डनमा भएको ड्राफ्टमा सिपिएल बार्बादोस ट्रेइडेन्ट्सले सन्दीपलाई ७० हजार डलरमा किनेको हो ।  बार्बादोसले सन्दीपलाई पाँचौँ राउन्डमा किनेसँगै उनीले लागातार दोस्रो सिजन…

मसँग डराउनुपर्दैन : गेल

१२औँ संस्करणको एकदिवसीय विश्वकप जति नजिकिँदै छ, ब्याट्सम्यान, बलर, फिल्डर र प्रशिक्षकले विश्वकपबारे विभिन्न धारणा सार्वजनिक गरिरहेका छन् । उनीहरु आफ्नो अभिव्यक्तिका साथ विश्वकपमा टोलीको प्रदर्शनबारे सन्देश पनि दिइरहेका छन् । विश्वकपकै पृष्ठभूमिमा वेस्टइन्डिजका बायाँहाते ब्याट्सम्यान क्रिस गेलको प्रदर्शन कस्तो…

मिडिया कप फुटसल उपाधि एसटिएसलाई सौर्य समाचार

धनगढी । धनगढीमा भएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटिएस टेलिभिजनले जितेको छ । वुधवार भएको फाईनल खेलमा पश्चिम टुडेलाई १४–४ ले पराजित गर्दै एसटिएस टेलिभिजनले उपाधि जितेको हो ।  एसटिएसका लागि शंकर बोहराले ७, सागर शाहले ५…

क्यान्सर रोगका कारण क्रिकेटर आसिफकी दुई वर्षिय छोरीको मृत्यु

एजेन्सी । इंग्ल्याण्ड विरुद्धको सिरिज खेलिरहेका पाकिस्तान क्रिकेटर आसिफ अलीलाई गम्भिर पारिवारिक समस्या आइलागेको थाहा भएको छ । उनको दुई वर्षिय छोरी नूर फातिमा चौथो स्टेजको क्यान्सरको कारण आइतबार मृत्यु भएपछि उनलाई आपत्ती आइलागेको हो । आसिफले पाकिस्तान सुपर लिग…

सीपीएलको ड्राफ्ट आज, नेपाली क्रिकेटरको सम्भावना कति ?

काठमाडौं, ८ जेठ । चार नेपाली खेलाडी पनि ड्राफ्ट सूचीमा परेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट आज लन्डनमा हुँदैछ । नेपाली समयअनुसार साँझ ७ः४५ मा शुरु हुने उक्त ड्राफ्टबाट नेपालबाट विदेशी फ्रान्चाइज लिग खेल्नको लागि सन्दीप पछिको दोश्रो क्रिकेटर…

बिमल र खवास बिनाको नेपाली टोली घोषणा

काठमाडौं, ६ जेठ । मलेसिया र चाइनिज ताइपेई विरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।  प्रशिक्षक योहान कलीनको नेतृत्वमा घोषणा गरिएको टोलीमा फरवार्ड बिमल घर्तिमगर र भरत खवास छैनन् । दुबै खेलाडीमा फिटनेसको समस्या भएकाले छनौटमा नपरेको…

विश्वकप टोलीबाट हटाइएका जुनेद खानको यस्तो विरोध

एजेन्सी । एकदिवसिय क्रिकेटको विश्वकप शुरु हुन अब केहि दिनमात्र बाँकि रहेको छ । विश्वकपमा सहभागि टोलीहरु यहि प्रतियोगिता लक्षित गर्दै आफ्नो अन्तिम टोली घोषणाको क्रममा रहेका छन् । केहि अपत्यारिलो अनुहारहरु विश्वकपमा देखिने भएका छन् भने केहि विश्व क्रिकेटमा…

हृदयघात भइ फुटबल मैदानमै ढलेका रेफ्रीको मृत्यु

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको ए डिभिजन फुटबल खेलको क्रममा रेफ्रीको मृत्यु भएको छ । आइतबार भएको खेलमा ३१ वर्षिय रेफ्री भिक्टर ह्युगो हर्टाडो खेलको क्रममा हृदयघात भइ मैदानमा ढलेका थिए । ए डिभिजन क्लब अल्वेज रेडी र ओरियेन्टो…

ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !