सूचना नेपाल
२ कार्तिक २०८१, शुक्रवार

विचार

९ जेष्ठ २०७६

मानसिक तन्दुरुस्तीका सूत्र

मानसिक स्वास्थ्य व्यक्तिको जीवनस्तर तथा कार्य क्षमतासँग सम्बन्धित संवेदनशील विषय हो। सुनिन्छ– बलिउडमा सफल भनिएका केही हस्ती डिप्रेसनको सिकार भएका छन्। प्रत्येक चारजनामध्ये एकजना जीवनको कुनै पनि एउटा अवस्थामा मानसिक रोगबाट ग्रस्त हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। विश्व…

भ्रष्टाचारमा मिलिभगत शैली

सुशासन कायम गर्न पहिलो सर्त भ्रष्टाचारजन्य प्रवृत्ति नियन्त्रण हुनुपर्छ। परिवर्तित सन्दर्भअनुकूलका शासन पद्धतिको सुधार एवं संरचनागत परिवर्तनपश्चात्को प्रयासबाट समेत अनियमित कार्यको नियन्त्रणमा सफलता हासिल हुन सकेको छैन। वर्तमानमा भ्रष्टाचार मिलिभगत शैलीमा संस्थागत हुँदै गएकाले मुलुकको समग्र आर्थिक एवं सामाजिक विकास…

निर्वाचन परिणामको प्रतीक्षा

निर्वाचनअघि कांग्रेसले आफू नेतृत्वमा नजाने शैली अपनाएको र बीजेपीलाई रोक्ने नीति लिएको पनि देखिन्छ। छिमेकी भारत निर्वाचन परिणामबारे अनेक आकलन गरिँदै छ। ‘परिणाम कसको पोल्टामा जान्छ ? ’, स्वाभाविक चासो छ। पाँच सातासम्म लामो चरणबद्ध निर्वाचन परिणाम भोलि (बिहीबार) सार्वजनिक…

ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !