सूचना नेपाल
१५ माघ २०८१, मङ्गलवार

कन्हैया चार लाख मतले पराजित

भारतको लोकसभा निर्वाचनको चर्चित विद्यार्थी नेता कन्हैया कुमार केन्द्रीय मन्त्री गिरिराज सिंहसँग करिब चार लाख मतले पराजित भएका छन् । 

भारतीय जनता पार्टीका उम्मेद्वार सिंहले ६ लाख ६८ हजार मतसहित जित हात पारे । कन्हैयाले २ लाख ६१ हजार मत ल्याए ।

कन्हैया भारतीय कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका थिए । तेस्रो स्थानमा रहेका राष्ट्रिय जनता दलका मोहम्मद तनविर हसनले एकलाख ९४ हजार मत ल्याए

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचार390795651737853303

समाचार569284981737248530

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प